Pages

Sep 18, 2011

भूकम्पले थर्कियो मुलुक ( earthquake in nepal)



देशभरि भुकम्पको ठूलो धक्का अनुभव गरिएको छ। भुकम्प उच्च जोखिम भएका असन र इन्द्र चोकका घरका पर्खाल र झ्याल चर्किए पनि मानवीय क्षति भएको छैन। लैनचौरमा भुकम्पले पर्खाल भत्काउँदा ४ जना घाइते भएका छन्। घाइतेलाई मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको छ। सिक्किम केन्द्रबिन्दु भएको ६.८ रेक्टर स्केलको भुकम्पले पूर्वी पहाडी जिल्लाहरुमा बढी असर पुग्न सक्ने अनुमान गरिए पनि फोन सम्पर्क अवरुद्ध हुँदा विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ। via nagarik

1 comment:

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।