Pages

Jul 14, 2010

Yahoo messenger मा आफ्नो साथी offline या invisible छ भन्ने कसरि थाहा पाउने?

जहाँ सम्म साथी online/invisible मा बसेको छ या छैन भन्ने थाहा पाउन सबैलाइ मन लाग्छ होला.......अब तेस्को लागि सजिलो उपाय भन्छु यहाँ click गर्नुहोस अनि तपाइको साथी को ID type गरेर इन्टर गर्नुहोस तपाइले साथी को status थाहा पाउनु हुनेछ/